Comments Add Comment

साराअली खान

List Grid
सारा र इशानको जोडी पर्दामा

चलचित्र ‘सिम्बा’बाट निकै चर्चा कमाएकी नायिका साराअली खानको क्रेज अहिले लोभलाग्दो बनिसकेको छ । उनको व्यस्ता पनि दिन प्रतिदिन बढ्दै गइरहेको छ । हाल सारा चलचित्र ‘लभ आजकल २’को छायांकनमा व्यस्त छिन् । यो चलचित्रमा साराले आफ्नो ‘क्रस’ कात्तिक आर्यनसँग रोमान्स गरिरहेकी छिन् । यस्तैमा साराले नयाँ चलचित्रमा काम गर्ने समाचार बाहिरिएको छ । बलिउड […]

कात्तिकको हात समात्दै सारा, मिडिया देख्दा टाउको लुकाइन्

नायक कात्तिक आर्यन र नायिका साराअली खानले एकसाथ काम गरेको चलचित्र ‘लभ आजकल’ छायांकनमा छ । यो चलचित्रमा काम गरेसँगै कात्तिक र साराको प्रेम सम्बन्धको चर्चा चलिरहेको छ । प्रेमको चर्चा चलिरहेको समयमा आर्यन र सारा गएराती एउटै कारमा देखिएका छन् । यी दुइको यो तस्बिर अहिले सामाजिक संजालमा भाइरल भैरहेको छ । सारा र […]

पूर्व प्रेमी भेटेपछि साराले फिल्म नै हेरिनन्

‘केदारनाथ’बाट बलिउडमा डेब्यु गरेकी नायिका साराअली खान निकै चर्चामा छिन् । उनी अभिनित दोस्रो चलचित्र ‘सिम्बा’ पनि बक्सअफिसमा सफल भएपछि उनको चर्चा झनै चुलियो । दुई चलचित्रबाट साराले राम्रै फ्यान फलोअर्स कमाएकी छिन् । पछिल्लो समय साराको प्रेम चर्चा पनि खुबै हुने गरेको छ । केही समय अगाडि उनले आफ्नो प्रेम सम्बन्धको विषयमा पनि खुलेर […]

कन्फर्मः ‘कुल्ली नम्बर १’मा बरुणसँग साराको जोडी

आज नायक बरुण धवनको जन्मदिन हो । बरुण धवनको जन्मदिनको अवसर पारेर उनका पिता डेविड धवनले एउटा ठूलो घोषणा गरेका छन् । २५ बर्ष अगाडि रिलिज भएको चलचित्र ‘कुल्ली नम्बर १’को रिमेक बन्ने भएको छ । यो चलचित्रको रिमेकमा नायक बरुण धवन पहिले नै पक्का भएका थिए । अब, यसमा अहिलेकी हटकेक नायिका साराअली खान […]

साराले गरिन् दिशालाई रिप्लेस

नायिका साराअली खानको क्रेज अहिले उचाइमा छ । बलिउडमा प्रवेश गरेको छोटो समयमा नै उनले आफूलाई नयाँ उचाइमा पुर्याएकी छिन् । उनै साराअली खानले एक ब्रान्डको विज्ञापनबाट नायिका दिशा पटानीलाई विस्थापित गरिदिएकी छिन् । केही बर्षदेखि उक्त ब्रान्डको विज्ञापनमा दिशालाई दर्शकले देख्दै आएका थिए । तर, अब उक्त ब्रान्ड कम्पनीले दिशासँग अगाडि सहकार्य नगर्ने भएको […]

हेलमेट नलगाएको भन्दै सारा विरुद्ध उजुरी

नायिका साराअली खान अहिले चर्चामा छिन् । सारा अभिनित चलचित्र ‘केदारनाथ र सिम्बा’ले बक्स अफिसमा राम्रो कमाई गरेपछि उनको चर्चा पनि चुलिएको हो । उनी हाल चलचित्र ‘लभ आज कल’को छायांकनमा व्यस्त छिन् । उनै साराको केही दिन अगाडि बाइक पछाडि बसेको एउटा भिडियो भाइरल भएको थियो । भिडियोमा बाइक पछाडि बसेकी साराले हेलमेट लगाएकी […]

‘कुल्ली नम्बर १’ को रिमेकमा बरुण र सारा

बलिउड नायक गोविन्दा स्टारर सुपरहिट बलिउड चलचित्र ‘कुल्ली नम्बर १’को रिमेकमा बरुण धवन र साराअली खानको जोडी बाधिँने पक्का भएको छ । निर्माण युनिट र सारा बीच चलचित्रको लागि औपचारिक सम्झौता पनि भइसकेको छ । ‘कुल्ली नम्बर १’ निर्देशक डेबिड धवनले नै निर्देशन गर्ने रिमेकलाई भने रोहित धवनले निर्माण गर्न लागेका हुन् । गोविन्द स्टारर […]

सारा र कात्तिकको चुम्बन भाइरल

अहिले बलिउडमा नायिका साराअली खान र नायक कार्तिक आर्यन निकै चर्चित बनिरहेका छन् । नयाँ पुस्तामा राम्रो काम गर्न सक्ने क्षमता भएका कलाकारमा उनीहरुको नाम अग्र स्थानमा आउँछ । मिडियामा पनि केही समयदेखि यो जोडी गसिपको केन्द्रविन्दुमा छ । साराले चलचित्र ‘सिम्बा’को प्रचारको समयमा आफूलाई कार्तिक आर्यनसँग डेट गर्न मन लागेको बोलेकी थिइन् । कार्तिक […]

जब साराले अनन्यालाई जर्बजस्ती अटोमा तानिन्

बलिउडमा यतिबेला नायक कात्तिक आर्यनको प्रेम चर्चा खुबै छ । उनको प्रेम नव–नायिका अनन्या पाण्डेसँग रहेको चर्चा चलेको केही समय भयो । अर्कोतिर, उनलाई नायिका साराअली खानले मन पराएको खबर पनि सार्वजनिक भैरहेको छ । साराले अन्तरवार्तामा कात्तिकसँग डेट गर्न मन लागेको बताएसँगै सारा पनि यो चर्चामा मिसिएकी हुन् । यस्तैमा, सारा र अनन्याको एक […]

अवार्ड समारोहमा बोल्ड सारा

बलिउड नायिका साराअली खान अहिले चलचित्रमा मात्र होइन, पहिरनमा पनि चुजी बन्न थालेकी छिन् । आफ्नो मोटो शरीरलाई फिट बनाएपछि बलिउडमा प्रवेश गरेकी साराअली अहिले ‘केदारनाथ र सिम्बा’को सफलतापछि एकाएक स्टारको सूचीमा परेकी छिन् । मिडियाले पछ्याउन थालेपछि उनी पहिरनमा पनि सजग हुन थालेकी हुन् । बुधबार मुम्बइमा ‘फेमिना ब्यूटी अवार्ड २०१९’को आयोजना भयो । […]

बायोपिक सिनेमा गर्दै सारा

बलिउडमा २ वटा चलचित्र नै सुपरहिट दिएपछि नायिका साराअली खानको डिमाण्ड खुबै बढेको छ । सारा अहिले नै बलिउडका टप ५ नायिकाको सूचीमा परिसकेकी छिन् । उनलाई लिएर चलचित्र बनाउन चाहने निर्माताको संख्या पनि बढेको छ । साराले विभिन्न नाम गरेका चलचित्रमा काम गर्ने चर्चा चलेपनि ती सबै हल्ला मात्र हुन् भन्ने देखिएको छ । […]

कार्तिक र अनन्याको प्रेम चर्चा

बलिउडमा अहिले कार्तिक आर्यन हटकेक बनिरहेका छन् । उनलाई मन पराउने नायिकाहरुको सूची लामो बनेको छ । कार्तिकसँग डेट जानका लागि बलिउडकी नायिका साराअली खानले पनि इच्छा व्यक्त गरेकी थिइन् । उनै कार्तिक अहिले नायिका अनन्या पाण्डेसँगको प्रेममा रहेको चर्चा चल्न थालेको छ । मिडियामा यी दुइको प्रेम सम्बन्धको चर्चा चल्न थालेपछि कार्तिकले मुख खोलेका […]

सारालाई रिजर्भ बस्न सैफको सुझाव

बलिउडमा २ वटा चलचित्र खेल्दै गर्दा चर्चाको शिखरमा पुगेकी नायिका साराअली खानलाई उनका पिता सैफअली खानले मिडियामा कम आउनको लागि सुझाब दिएका छन् । मिडियामा धेरै समाचार तथा लेखहरु आएका कारण सैफअलीले छोरीलाई मिडियामा कम आउन सुझाब दिएका हुन् । सैफअलीका पारिवारिक व्यक्तीले भारतीय मिडियालाई बताए अनुसार उनले आफ्नो छोरीलाई दवाब भने दिएका हैनन् । […]

‘लभ आजकल २’ मा कार्तिक र सारा ?

टक शो ‘कफि विथ करण’मा कुराकानी गर्ने क्रममा बलिउड नायिका साराअली खानले आफूलाई बलिउड नायक कार्तिक आर्यनसँग रोमान्स र डेट जान मन लागेको बताएकी थिइन् । केही दिन अगाडि मात्र नायक रणवीर सिंहले कार्तिक र साराको भेट गराएका थिए । सारा कार्तिकलाई भेट्दा निकै खुशी देखिएकी थिइन् । अब, साराको कार्तिकसँग काम गर्ने सपना पुरा […]

‘बागी ३’मा टाइगरको साथमा सारा ?

बलिउडमा नायक टाइगर श्राफलाई स्टार बनाएको चलचित्र हो, ‘बागी’ । यो चलचित्रको दोश्रो सिरिज पनि बक्स अफिसमा हिट भयो । यसैले पनि टाइगर श्राफका लागि यो चलचित्र विशेष छ । यो चलचित्रको दोश्रो सिरिज हलमा चलिरहँदा नै यसका निर्माता साजिद नाडियाडवालाले तेश्रो सिरिज बनाउने घोषणा गरिसकेका थिए । यसैले पनि यो चलचित्रका लागि नायक श्राफले […]

कस्तो रह्यो साराको डेब्यू फिल्मको व्यापार ?

यो बर्ष बलिउडमा केही कलाकारले डेब्यू गरिरहेका छन्, जसको भविष्यलाई लिएर अहिले चर्चा भैरहेको छ । नायिका श्रीदेवीकी छोरी जान्भी कपुरको बलिउडमा सफल डेब्यूपछि नायक सैफअली खानकी छोरी साराअली खानले पनि डेब्यू गरेकी छिन् । उनले अभिनय गरेको पहिलो चलचित्र ‘केदारनाथ’ अहिले हलमा चलिरहेको छ । यो चलचित्रको व्यापार साराका लागि महत्वपूर्ण छ । किनकी, […]

कमजोर ‘केदारनाथ’, साराको कामका प्रशंसा

आजबाट बलिउड चलचित्र ‘केदारनाथ’ रिलिज भएको छ । सुशान्त सिंह राजपुत र सारा अली खानको मुख्य भूमिका रहेको यो चलचित्रले प्रेमको कथा बताएको छ । केदारनाथमा आएको प्राकृतिक विपत्ती समेतलाई जोडेर तयार पारिएको यो चलचित्र मुख्यतया प्रेमकै कथामा घुमेको छ । चलचित्र रिलिज भएसँगै यसको समिक्षा समेत सामाजिक संजालमा आउन थालेको छ । तर, यो […]

फिल्म रिलिज अगावै साराको प्रशंसा

बलिउडमा अहिले नयाँ नायिकाहरुको प्रवेश बढेको छ । अझ, बलिउड कलाकारकै सन्ततीको प्रवेशले बलिउडलाई तताउने गरेको छ । यही क्रममा, नायक सैफअली खानको छोरी साराअली खान पनि चलचित्र ‘केदारनाथ’बाट बलिउडमा डेब्यू गर्दैछिन् । अहिले उनी यो चलचित्रको प्रमोशनमा व्यस्त छिन् । चलचित्र प्रमोशनका क्रममा साराको बोल्ने शैलीको पनि प्रशंसा भैरहेको छ । सारा अली खान […]

अन्ततः सुशान्तसँग रोमान्स गर्न तयार सारा

नायक सैफअली खान र कलाकार अमृता सिंहकी छोरी साराअली खानको बलिउड डेब्यूलाई लिएर मिडियामा निकै ठूलो चर्चा भैरहेको छ । साराले निर्माता करण जोहरले निर्माण गर्ने चलचित्र ‘स्टूडेन्ट अफ द इयर २’बाट बलिउडमा डेब्यू गर्ने पक्का जस्तै भएको थियो । तर, अन्तिममा साराको डेब्यू रोकियो । यसपछि, उनले सलमान खानको प्रोडक्शनमा बन्न लागेको एक चलचित्रमा […]

‘स्टूडेन्ट अफ द इयर २’मा टाइगरसँग सैफकी छोरीले काम गर्ने पक्का

बलिउडका लभ वर्ड टाइगर श्राफ र दिसा पटानी एकसाथ पर्दामा देखिन पाएका छैनन् । एक म्यूजिक भिडियो बाहेक यी दुइलाई एकसाथ पर्दामा हेर्ने दर्शकको चाहना पुरा भएको छैन । केहि समय अगाडि टाइगर श्राफको मुख्य भूमिका रहने चलचित्र ‘स्टूडेन्ट अफ द इयर’मा दिसाले काम गर्ने पक्का भएको थियो । तर, अब भारतीय मिडियामा दिसालाई एक […]