Comments Add Comment
No ads found for this position

सिन्डिकेट

List Grid
यातायातमा सिण्डिकेट भित्र्याउने गरी कम्पनी ऐन संशोधनको तयारी

३ पुस, काठमाडौं । केपी ओली सरकारको दाबी छ- ‘वर्षौंदेखि जरा गाडेर बसेको सिन्डिकेट तोडियो ।’ सार्वजनिक यातायातको हालत भने जस्ताको त्यस्तै छ । न यात्रुले कोचिएर यात्रा गर्ने अवस्था फेरिएको छ, न त सार्वजनिक यातायातमा ठगी रोकिएको छ । त्यतिमात्रै हैन, रुटहरुमा समितिहरुको दबदबा कायमै छ । कम्पनीमा गएकाहरुलाई रुट इजाजत पाउन यातायात व्यवस्था […]

यातायातमा नयाँ सिण्डिकेट भित्र्याउन कम्पनी ऐन संशोधनको तयारी

३ पुस, काठमाडौं । केपी ओली सरकारको दाबी छ- ‘वर्षौंदेखि जरा गाडेर बसेको सिन्डिकेट तोडियो ।’ सार्वजनिक यातायातको हालत भने जस्ताको त्यस्तै छ । न यात्रुले कोचिएर यात्रा गर्ने अवस्था फेरिएको छ, न त सार्वजनिक यातायातमा ठगी रोकिएको छ । त्यतिमात्रै हैन, रुटहरुमा समितिहरुको दबदबा कायमै छ । कम्पनीमा गएकाहरुलाई रुट इजाजत पाउन यातायात व्यवस्था […]

फेरि सिन्डिकेट ब्युँताउने खेल : भद्रगोलमा आत्मघाती गोल हान्ने योजना

२६ असार, काठमाडौं । सार्वजनिक यातायातमा वर्षौदेखि जरा गाडेर बसेको सिन्डिकेट तोड्नु केपी ओली सरकारको १०० दिनको सबैभन्दा ठूलो सफलता हो । प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा बादल नै कठोर भएपछि आन्दोलनमा उत्रँदा पनि व्यवसायीको केही सीप लागेन । तर सिन्डिकेट अन्त्यपछि सार्वजनिक यातायातको व्यवस्थापनमा ओली सरकार चुकेको छ, जसले आम जनताले […]

सिन्डिकेट ब्युँताउन ‘फिक्सिङ’ : भद्रगोलमा आत्मघाती गोल हान्ने योजना

२६ असार, काठमाडौं । सार्वजनिक यातायातमा वर्षौदेखि जरा गाडेर बसेको सिन्डिकेट तोड्नु केपी ओली सरकारको १०० दिनको सबैभन्दा ठूलो सफलता हो । प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा बादल नै कठोर भएपछि आन्दोलनमा उत्रँदा पनि व्यवसायीको केही सीप लागेन । तर सिन्डिकेट अन्त्यपछि सार्वजनिक यातायातको व्यवस्थापनमा ओली सरकार चुकेको छ, जसले आम जनताले […]

शिक्षादेखि तरकारीसम्मको सिन्डिकेट अन्त्य गर्न गृहमन्त्री बादलको निर्देशन

६ जेठ, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले सबै क्षेत्रको सिन्डिकेट अन्त्य गर्न प्रहरी अधिकारीहरुलाई निर्देशन दिएका छन् । प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरुलाई मन्त्रालयमा आइतबार निर्देशन दिदै गृहमन्त्री बादलले आफ्नो कार्यक्षेत्रमा रहेका सबै प्रकाशरका सिन्डिकेट अन्त्य गर्नुपर्ने बताएका हुन् । ‘यतायात क्षेत्रको सिन्डिकेट अन्त्यको प्रक्रियामा छ । अब स्वास्थ्य, शिक्षादेखि तरकारीसम्ममा रहेको सिन्डिकेट अन्त्य […]

भौतिक पूर्वाधारमन्त्रीले किन गर्दैछन् विवादास्पद निर्णय ?

४ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बारम्बार दोहोर्‍याइरहेका छन्-तलमाथि भयो भने कुनै मन्त्रीलाई छाड्दिन । सुशासनको सन्दर्भमा कसैसँगै सम्झौता गर्दिन । समृद्धिको शर्तबाहेक अरु कुनै विषयमा मोलाहिजा नगर्ने प्रधानमन्त्रीको प्रतबिद्धता विपरीत कतिपय मन्त्रीले उल्टो काम गर्न थालेका छन् । सरकारको निकै महत्वपूर्ण मन्त्रालय मानिएको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय सम्हालेका रघुवीर महासेठको […]

प्रधानमन्त्रीको सुशासन मार्गमा आफ्नै मन्त्रीको ‘तगारो’

४ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बारम्बार दोहोर्‍याइरहेका छन्-तलमाथि भयो भने कुनै मन्त्रीलाई छाड्दिन । सुशासनको सन्दर्भमा कसैसँगै सम्झौता गर्दिन । समृद्धिको शर्तबाहेक अरु कुनै विषयमा मोलाहिजा नगर्ने प्रधानमन्त्रीको प्रतबिद्धता विपरीत कतिपय मन्त्रीले उल्टो काम गर्न थालेका छन् । सरकारको निकै महत्वपूर्ण मन्त्रालय मानिएको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय सम्हालेका रघुवीर महासेठको […]

सिन्डिकेट हटाउन नेतृत्व लिएका यातायात विभागका महानिर्देशकको सरुवा !

३ जेठ, काठमाडौं । सिन्डिकेट हटाउन नेतृत्वदायी भूमिका खेलेका यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईलाई मन्त्रालय तान्ने तयारी गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुवीर महसेठले उनलाई मन्त्रालय तान्ने निर्णय गरेका हुन् । यसअनुसार बिहीबार नै सचिव मधुसदन अधिकारीले भट्टराईलाई मन्त्रालय तान्ने तयारी गरेका छन् । भट्टराईले मन्त्रालयको काममा असहयोग गरेको आरोप […]

सिन्डिकेट हटाउन नेतृत्व लिएका यातायात विभागका महानिर्देशक मन्त्रालय तानिँदै

३ जेठ, काठमाडौं । सिन्डिकेट हटाउन नेतृत्वदायी भूमिका खेलेका यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईलाई मन्त्रालय तान्ने तयारी गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुवीर महसेठले उनलाई मन्त्रालय तान्ने निर्णय गरेका हुन् । यसअनुसार बिहीबार नै सचिव मधुसदन अधिकारीले भट्टराईलाई मन्त्रालय तान्ने तयारी गरेका छन् । भट्टराईले मन्त्रालयको काममा असहयोग गरेको आरोप […]

प्रधानमन्त्रीले भने-‘भतिजाले फू गर्दैमा ढल्ने लूलो सरकार होइन

२३ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यातायात क्षेत्रको सिण्डिकेट अन्त्य शुरुआतमात्र भएको भन्दै यो सरकारले सबै खालका सिण्डिकेट अन्त गर्ने दृढता व्यक्त गरेका छन् । आइतबार अपरान्ह संसद भवनमा बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सिण्डिकेट कतै पनि स्वीकार्य नहुने प्रष्ट पारे । ओलीले भने ‘यो सरकार जनताको पूर्ण समर्थन प्राप्त […]

सिण्डिकेट नगर्ने कागज गरेर छुटे यातायात व्यवसायी नेता

२३ वैशाख, काठमाडौं । हड्ताल गरेको आरोपमा पक्राउ परेका नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका ६ जना पदाधिकारीहरु रिहा भएका छन् । आइतबार दिउँसो महानगरीय प्रहरी परिसर काठमाडौंमा सिण्डिकेट नगर्ने, यातायात सञ्चालन गर्नेलगायतका लिखित प्रतिवद्धतामा हस्ताक्षर गरी उनीहरु रिहा भएका परिरका प्रवक्ता डीएसपी मोहन थापाले जानकारी दिए । व्यवसायीहरुले कुनै लिखित प्रतिवद्धता जनाउन इन्कार गरे पनि […]

सिण्डिकेट नगर्ने लिखित प्रतिवद्धता जनाएर छुटे यातायात व्यवसायी नेता

२३ वैशाख, काठमाडौं । हड्ताल गरेको आरोपमा पक्राउ परेका नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका ६ जना पदाधिकारीहरु रिहा भएका छन् । आइतबार दिउँसो महानगरीय प्रहरी परिसर काठमाडौंमा सिण्डिकेट नगर्ने, यातायात सञ्चालन गर्नेलगायतका लिखित प्रतिवद्धतामा हस्ताक्षर गरी उनीहरु रिहा भएका परिरका प्रवक्ता डीएसपी मोहन थापाले जानकारी दिए । व्यवसायीहरुले कुनै लिखित प्रतिवद्धता जनाउन इन्कार गरे पनि […]

प्रधानमन्त्रीले भने-अब सबै क्षेत्रका सिण्डिकेट अन्त्य गरिन्छ

२३ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यातायात क्षेत्रको सिण्डिकेट अन्त्य शुरुआतमात्र भएको भन्दै यो सरकारले सबै खालका सिण्डिकेट अन्त गर्ने दृढता व्यक्त गरेका छन् । आइतबार अपरान्ह संसद भवनमा बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सिण्डिकेट कतै पनि स्वीकार्य नहुने प्रष्ट पारे । ओलीले भने ‘यो सरकार जनताको पूर्ण समर्थन प्राप्त […]

सिण्डिकेट नमान्ने कागज गर्दै धमाधम छुटे यातायात व्यवसायी

२३ वैशाख, काठमाडौं । यातायातमा हड्ताल गरेको आरोपमा पक्राउ परेका यातायात व्यवसायीहरु सिण्डिकेट नमान्ने कागज गरेपछि रिहा हुन थालेका छन् । विभिन्न जिल्लामा पक्राउ परेका यातायात व्यवसायीहरु प्रहरी कार्यालयमा कागज गरेर रिहा भएका हुन् । उनीहरुले सिण्डिकेट नमान्ने, सवारी साधन कम्पनीमा दर्ता गर्ने, यातायात चलाउने र सरकारलाई सहयोग गर्ने शर्तसहितको कागजमा हस्ताक्षर गरेर रिहा भएका […]

सिण्डिकेट अन्त्य गर्ने कागज गरेमात्रै व्यवसायीलाई छाडिने

२३ वैशाख, काठमाडौं । सिन्डिकेटको पक्षधर नभई आगामी दिनमा हड्ताल नगर्ने कागज गरेमात्रै पक्राउ परेका यातायात व्यवसायीलाई सरकारले छाड्ने भएको छ । हड्ताल नगर्ने लिखित प्रतिवद्धता नजनाउनेहरुलाई मुद्दा दर्ता गर्ने चेतावनी सरकारले दिएको छ । सरकारले सिन्डिकेट हटाएको विरोधमा शुक्रबार देशव्यापी हड्ताल गरेपछि सरकारले यातायात व्यवसायी महासंघका अध्यक्षसहित एक सय बढीलाई पक्राउ गरेको छ । […]

यातायात समितिका पदाधिकारीको सम्पत्ति छानबिन गर्ने निर्णय,

२१ वैशाख, काठमाडौं । सरकारले यातायात समितिका पदाधिकारीहरुको सम्पत्ति छानविन थाल्ने भएको छ । साथै समितिहरुको बैंक खाता रोक्का गर्ने निर्णय भएको छ । गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा शुक्रबार बसेको बैठकले यातायात समिति तथा महासंघका पदाधिकारीहरुको सम्पत्ति छानबिन अघि बढाउने निर्णय गरेको हो । यसका लागि यातायात व्यवस्था विभागले देशभरका जिल्ला प्रशासन कार्यालयले समिति […]

नयाँ बसपार्कबाट समितिका काउन्टर हटाउने, कम्पनीका राख्ने

२१ वैशाख, काठमाडौं । सरकारले नयाँ बसपार्कमा सञ्चालनमा रहेका यातायात संघ तथा समितिका सबै काउन्टर बन्द गर्ने निर्णय गरेको छ । यातायात मन्त्रालयको निर्णयअनुसार यातायात व्यवसथा विभागले बसपार्क व्यवस्थापनको जिम्मा लिएको लोत्से बहुउद्देश्यीय प्रालिलाई काउन्टर खाली गराउन निर्देशन दिएको हो । विभागका महानिर्देशक रुपनारायण भट्टराईले अत्यावश्यक सेवमा हड्ताल गरेर सरकारलाई असहयोग गरेका समितिहरुको काउन्टर बसपार्कबाट […]

सडकमा उठेको प्रश्नः सिण्डिकेटले जित्छ कि सरकारले ?

२१ वैशाख, काठमाडौं । सिन्डिकेटविरुद्ध सरकारी निर्णय फिर्ता गराउने भन्दै यातायात व्यवसायीले शुक्रबार देशैभरि सार्वजनिक यातायात ठप्प पारे । केपी ओली नेतृत्वको सरकारविरुद्ध छेडिएको यो नै पहिलो संगठित आन्दोलन हो । यातायात व्यवसायीहरुले सवारी साधन ग्यारेजमा थन्क्याएर सरकारलाई चर्को दबाव दिइरहँदा सरकारले पनि देशैभरिबाट व्यवसायीहरुलाई गिरफ्तार गरेर कडा जवाफ दिएको छ । समितिका बैंक खाता […]

१८ जिल्लाबाट सिण्डिकेट पक्षधर ७१ व्यवसायी पक्राउ

२१ वैशाख, काठमाडौं । सरकारले सिण्डिकेटको पक्षमा सेवा अवरुद्ध पारेका ७१ जना यातायात व्यवसायीलाई पक्राउ गरेको छ । देशका १८ जिल्लाका ७१ व्यवसायी पक्राउ परेका गृह मन्त्रालयले जानकारी दिएको छ । शुक्रबार दिउँसो गृहमन्त्री रामबहादुर थापाको निर्देशनपछि प्रहरीले व्यवसायीलाई पक्राउ गरेको हो । प्रहरीले  सुनसरी, उदयपुर, खोटाङ, झापा, सप्तरी, बारा, रौतहट, मकवानपुर, काभ्रे, चितवन, सिन्धुपाल्चोक, […]

नयाँ बसपार्कबाट समितिका सबै काउन्टर हटाउने निर्णय, कम्पनीका मात्रै राखिने

२१ वैशाख, काठमाडौं । सरकारले नयाँ बसपार्कमा सञ्चालनमा रहेका यातायात संघ तथा समितिका सबै काउन्टर बन्द गर्ने निर्णय गरेको छ । यातायात मन्त्रालयको निर्णयअनुसार यातायात व्यवसथा विभागले बसपार्क व्यवस्थापनको जिम्मा लिएको लोत्से बहुउद्देश्यीय प्रालिलाई काउन्टर खाली गराउन निर्देशन दिएको हो । विभागका महानिर्देशक रुपनारायण भट्टराईले अत्यावश्यक सेवमा हड्ताल गरेर सरकारलाई असहयोग गरेका समितिहरुको काउन्टर बसपार्कबाट […]

गृहमन्त्रीको निर्देशनपछि सिण्डिकेट पक्षधर यातायात व्यवसायी धमाधम पक्राउ

२१ वैशाख, बुटवल । सिण्डिकेट माग गर्दै यातायात बन्द गरेका यातायात व्यवसायीलाई सरकारले पक्राउ गर्न थालेको छ । गृहमन्त्री रामबहादुर थापाको निर्देशनपछि बुटवलमा पश्चिम नेपाल बस ब्यवसायी संघका उपाध्यक्ष र महासचिव पक्राउ परेका छन् । यातायात क्षेत्रमा  हड्ताल गरेर कानून उल्लंघन गरेको अभियोगमा संघका उपाध्यक्ष जीवन बन्जाडे र महासचिव पदम गाहा मगरलाई पक्राउ गरिएको प्रहरीले […]