Comments Add Comment

सेयर बजार

List Grid
सुधारियो सेयर बजार

२ असार, काठमाडौं । साताको दोस्रो दिन सोमबार सेयर बजारमा सुधार भएको छ । केहिदिनदेखि ओरालो लागेको बजार सोमबार २ अंक माथिको सुधार भएको हो । सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार २ दशमलव ६३ अंकले बढेर १ हजार २ सय ६० दशमलव ९० अंकमा पुगेको छ । यस अघि आइतबार दोहारो अंकले बजार घटेको […]

सेयर बजारमा सामान्य वृद्धि, ८२ करोडको कारोबार

४ वैशाख, काठमाडौं । मङ्गलबार दोहोरो अंकले उकालो लागेको सेयर बजारमा बुधबार भने सामान्य वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४.९९ विन्दुले बढेर एक हजार २१७.०४ विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको सेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.३२ विन्दुले बढेर २६१.५७ विन्दुमा पुगेको छ । बुधबार कुल १७१ कम्पनीका […]

सेयर बजारमा हरियाली, परिसूचक २३ अंकले बढ्दा ७४ करोडको कारोबार

३ वैशाख, काठमाडौं । वर्ष २०७६ को दोस्रो कारोबार दिन सेयर बजारमा हरियाली छाएको छ । वर्षको पहिलो कारोबार दिन सोमबार सानो अंकले उकालो लागेको सेयर बजारमा मंगलबार ठूलो अंकको वृद्धि देखिएको छ । मंगलबार कारोबार मापक नेप्से परिसूचक २३.३३ अंकले बढेर १ हजार १ सय १२ दशमलव ०५ अंकमा पुगेको छ । नेप्से परिसूचकसँगै […]

सेयर बजारमा सामान्य गिरावट, ३९ करोड बढीको कारोबार

२८ चैत, काठमाडौं । लगातार उकालो लाग्दै आएको धितोपत्र बजारमा आज भने सेयरको मूल्यमा सामान्य बिन्दुले गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ०.५९ बिन्दुले घटेर एक हजार १८४.०२ बिन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको सेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.०६ बिन्दुले बढेर २५३.६४ बिन्दुमा पुगेको छ । […]

सेयर बजारमा सामान्य सुधार, ४१ करोडको कारोबार

२७ चैत, काठमाडौं । मङ्गलबार दोहोरो अंकले गिरावट आएको सेयर बजारमा आज भने सामान्य सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज कारोबार मापक नेप्से परिसूचक ३.५२ विन्दुले बढेर एक हजार १८४.६१ विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको सेयर कारोवारमापन गर्ने सेन्सेटिभ परिसूचक ०.७३ विन्दुले बढेर २५३.५८ विन्दुमा पुगेको छ । कूल १६९ […]

एकैदिन झण्डै एक अर्ब रुपैयाँको सेयर कारोबार

२५ चैत, काठमाडौं । साताको दोस्रो दिन सोमबार सेयर बजारमा उच्च कारोबार देखिएको छ । आइतबार ५४ करोड रुपैयाँ बढीको कारोबार भएको सेयर बजारमा सोमबार झण्डै एक अर्ब रुपैयाँको कारोबार रकम पुगेको हो । दिनभर भएका ११ हजार ३ सय ६० कारोबारबाट विभिन्न कम्पनीका २९ लाख ५१ हजार ४ सय ७८ कित्ता सेयर किनबेच भएका […]

सेयर बजारमा दोहोरो अंकको वृद्धि, कारोबार रकम ५४ करोड नाघ्यो

२४ चैत, काठमाडौं । सेयर बजारमा दोहोरो अंकको वृद्धि देखिएको छ । साताको पहिलो दिन आइतबार १७ अंक बढीले बजारमा उकालो लागेको हो । नेप्से परिसूचक १७ दशमलव १६ अंकले बढेर १ हजार १ सय ८२ दशमलव ३६ अंकमा पुगेको छ । आइतबार परिसूचकसँगै कारोबार रकम पनि उच्च देखिएको छ । दिनभर भएका ७ हजार […]

सुधारियो सेयर बजार, परिसूचक ६ अंकले बढ्दा ३५ करोडको कारोबार

१८ चैत, काठमाडौं । साताको दोस्रो दिन सोमबार सेयर बजारमा सुधार देखिएको छ । आइतबार करिब एक अंकले ओरालो लागेको सेयर बजार सोमबार ६ अंक बढीले सुधार भएको हो । ६ दशमलव ४३ अंकको सुधार आएर नेप्से परिसूचक १ हजार १ सय ४९ दशमलव ९९ मा पुगेको छ । परिसूचकसँगै सोमबार कारोबार रकममा समेत सुधार […]

नेप्सेमा सामान्य गिरावट, २६ करोडको कारोबार

१७ चैत, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा झिनो अंकको गिरावट आएको छ । नेप्से परिसूचकमा ० दशमलव ९१ अंकको गिरावट आएर नेप्से परिसूचक १ हजार १ सय ४३ दशमलव ५९ अंकमा झरको हो । नेप्से परिसूचकमा झिनो गिरावट आउदा कारोबार रकम भने २६ करोड रुपैयाँ भन्दा माथि पुगेको छ । दिनभर भएका […]

सेयर कारोबारमा समस्यै–समस्या, ६ बजेसम्म खुलेर बन्द भयो बजार

१३ चैत, काठमाडौं । कारोबार प्रणालीमा समस्या आउँदा आज बुधबार साझ ६ बजेसम्म सेयर कारोबार खुला भएको छ । बुधबार दिउँसो आएको समस्याका कारण साँझसम्म कारोबार खुला भएको हो । दैनिक बिहान ११ बजेबाट खुला भएर दिउँसो ३ बजे बन्द हुने सेयर कारोबारमा दिउँसो २ नबज्दै समस्या आएको थियो । समस्या आएर कारोबार नै ठप्प […]

मंगलबारको सेयर बजार : लघुवित्तबाहेक सबै समूह हरियाली

१२ चैत, काठमाडौं । साताको तेस्रो दिन मंगलबार सेयर बजार २ अंकले बढेको छ । साताको पहिलो दिन करिब ६ अंकले घटेको बजार सोमबार सुधारिएको थियो । मंगलबार भने नेप्से परिसूचक २ दशमलव ०७ अंकले ओरालो लागेर १ हजार १ सय ४० दशमलव ७२ अंकमा पुगेको छ । मंगलबार लघुवित्त समूहबाहेक सबै समूह हरियो देखिएका […]

सुधारियो सेयर बजार, परिसूचकसँगै कारोबार रकम पनि बढ्यो

११ चैत, काठमाडौं । साताको दोस्रो दिन सोमबार सेयर बजारमा सुधार देखिएको छ । साताको पहिलो दिन करिब ६ अंकले ओरालो लागेको बजार सोमबार करिब ४ अंकले सुधारिएको हो । सोमबार ३ दशमलव ८७ अंकले बढेर नेप्से परिसूचक १ हजार १ सय ३८ दशमलव ६७ अंकमा आइपुगेको छ । परिसूचकसँगै कारोबार रकममा समेत थोरै सुधार […]

सेयर बजारमा करिब ६ अंकको गिरावट

१० चैत, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारका अधिकांश समूह राताम्मे देखिएका छन् । सेयर कारोबार मापक नेप्से परिसूचकमा ५ दशमलव ७८ अंकको गिरावट आउदा जलविद्युत्बाहेकका सबै समूह राताम्मे देखिएका छन् । नेप्से परिसूचक ५.७८ अंकले ओरालो लागेर १ हजार १ सय ३४ दशमलव ८० मा आइपुगेको छ । आइतबार परिसूचकमात्रै नभएर कारोबार […]

एक हजार माथिको सेयर एक सयमै किन्ने अवसर !

६ चैत, काठमाडौं । उन्नति माइक्रोफाइनान्सको हकप्रदका लागि यतिबेला आवेदन दिने क्रम जारी छ । उन्नतिको फागुन १३ गतेदेखि आवेदन खुला भएको थियो भने आगामी १७ चैतसम्म हकप्रदका लागि आवेदन दिन सकिनेछ । यस संस्थाको दोस्रो बजारमा मंगलबार १ हजार २ सय ६९ रुपैयाँमा कारोबार भइरहेको छ । उन्नतिका सेयरधनीहरुले हकप्रदका लागि आवेदन दिएर एक […]

राताम्मे बन्यो सेयर बजार, १५ करोडको पनि भएन कारोबार

५ चैत, काठमाडौं । सेयर बजार राताम्मे देखिएको छ । साताको तेस्रो दिन सेयर कारोबार मापक नेप्से परिसूचक ५ दशमलव ८६ अंकले ओरालो लाग्दा बजार राताम्मे देखिएको हो । मंगलबार होटल समूह स्थिर देखिएको छ भने अन्य सबै समूहहरु ओरालो लागेका छन् । बजार ६ दशमलव ८६ अंकले ओरालो लाग्दा नेप्से परिसूचक एक हजार १ […]

साना सेयर लगानीकर्ताले प्यान नम्बर लिनु नपर्ने

३० फागुन, काठमाडौं । सरकारले ५ लाख भन्दा कमको कारोबार गर्ने सेयर लगानीकर्ताले स्थायी लेखा नम्बर (प्यान) लिनु नपर्ने जनाएको छ । आगाम बैशाख १ गतेबाट सेयर लगानीकर्ताहरुका लागि प्यान नम्बर अनिवार्य गर्ने भनिएकोमा एक पटकमा ५ लाख भन्दा कमको कारोबार गर्ने साना लगानीकर्तालाई त्यो लागू नहुने भएको हो । नेपाल धितोपत्र बोर्डका अनुसार आगामी […]

सेयर बजारमा दोहोरो अंकको गिरावट, फाइनान्स बाहेक सबै समूह राताम्मे

२९ फागुन, काठमाडौं । बुधबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । केहि दिन यता सुधारको दिशामा देखिएको बजार बुधबार १३ दशमलव १६ अंकले ओरालो लागेको हो । बजार १३ दशमलव १६ अंकले ओरालो लाग्दा नेप्से परिसूचक १ हजार १ सय ५० दशमलव १० अंकमा झरेको छ । यस अघि मंगलबारको कारोबारमा नेप्से परिसूचक […]

लगानीकर्तासँग नेप्सेले माग्यो माफी

२६ फागुन, काठमाडौं । वेबसाइटमा समस्या आएर कारोबार रोकिएपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सेयर बजारका लगानीकर्ताहरुसँग माफी मागेको छ । आइतबार अपरान्ह विज्ञप्ति जारी गरी नेप्सले नेटवर्कमा समस्या आएर कारोबार रोकिएको भन्दै लगानीकर्तासँग माफी मागेको हो । ‘कारोबार प्रणाली निर्माता कम्पनी वाईको प्रालिले नेटवर्कमा समस्या आएकाले कारोबार नभएको जानकारी गराएको छ, यो विषयमा धितोपत्र […]

अनलाइन कारोबारमा समस्या आएपछि नेप्सेको आकस्मिक बैठक

२६ फागुन, काठमाडौं । वेबसाइटमा समस्या आएर कारोबार रोकिए पछि यतिबेला नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को बैठक जारी छ । साताको पहिलो दिन आइतबार वेबसाइटमा समस्या आएर करिब डेढ घण्टा कारोबार रोकिए पछि पुनः त्यस्तो समस्या आउन नदिन छलफल भइरहेको नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले जानकारी दिए । केहि समय कारोबारमा समस्या आए पनि अहिले समाधान […]

सेयर बजारः नेप्से १६ अंकले बढ्दा २९ करोडको कारोबार

२३ फागुन, काठमाडौं । साताको अन्तिम कारोबार हुने दिन बिहीबार सेयर बजारमा १६ अंकको वृद्धि देखिएको छ । बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक १६ दशमलव ०१ अंकले बढेर १ हजार १ सय २७ दशमलव ७७ को बिन्दुमा पुगेको हो । नेप्से परिसूचकसँगै सेयर कारोबार रकममा समेत बिहीबार सुधार देखिएको छ । दिनभर भएका ५ […]

सेयर बजार हरियाली, ९ अंकले बढ्यो नेप्से परिसूचक

२२ फागुन, काठमाडौं । बुधबार सेयर बजारमा हरियाली देखिएको छ । मंगलबार २ दशमलव ६ अंकले बढेको सेयर बजार बुधबार ९.१२ अंकले बढेको हो । बजारमा ९.१२ अंकको सुधार आउदा नेप्से परिसूचक १ हजार १ सय ११ दशमलव ७६ मा आइपुगेको छ । परिसूचकमा राम्रै सुधार आए पनि कारोबार रकममा भने झिनो गिरावट देखिएको छ […]